एयरपोर्टमा १० करोडको जर्मनी बस

काठमाडौं । सामान्य बस सेवा सञ्चालन गर्न नसकेको नेपाल एयरलाइन्सले युरोपबाट १० करोड रुपैयाँ मूल्य पर्ने बस झिकाएको छ । जर्मनीबाट झिकाइएका यी दुई थान ¥याम्प बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङमा प्रयोग हुनेछन् । यात्रुका झोला जहाजबाट झिकेर ब्याग क्लेम क्षेत्रसम्म ल्याउँदा ब्यागभित्रका माल वस्तु हराइरहने र त्यसको जिम्मेवारी नलिने एयरलाइन्सले ती बसलाई कहिलेसम्म … Continue reading एयरपोर्टमा १० करोडको जर्मनी बस